Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

लिपुलेक सीमा विवादमा बेलायतलाई मध्यस्थ बनाउने प्रधानमन्त्री बालेन शाहको प्रस्ताव

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाल र भारतबीचको लिपुलेक तथा कालापानी सीमा विवाद समाधानका लागि बेलायतलाई मध्यस्थ बनाउने प्रस्ताव गरेपछि नयाँ बहस सुरु भएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले यस विषयमा बेलायत सरकारलाई पत्र पठाइएको जानकारी दिनुभयो। यो प्रस्तावले नेपाल र भारत दुवै देशको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

नेपाल–भारत सीमा विवादमा बेलायतलाई किन सामेल गराउन चाहन्छन् प्रधानमन्त्री बालेन ?

काठमाडौँ । नेपाल–भारतबिचको सीमा विवादमा नयाँ मोड आएको छ । लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको सीमा क्षेत्रलाई लिएर नेपाल–भारतबिच चलिरहेको विवादमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नयाँ विषय प्रवेश गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदले सोधेको

story2 publishers
Coverage

1 more headline since

    1. लिपुलेकमा ब्रिटेनलाई मध्यस्थ बनाउने बालेनको प्रस्तावले भारतमा तरंग

      काठमाडौं- नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा दिएको विवादित अभिव्यक्तिले भारतसमेत तरंगित भएको छ। बालेनले आइतबार अचानक संसद्को रोस्ट्रममा उभिएर नेपालले पनि भारतीय भूमि मिचेको र लिपुलेक-कालापानी विवादमा बेलायत (इङ्ल्यान्ड) सरकारलाई पनि पत्र लेखिएको बताएका थिए । त्यसपछि नेपालमा राजनीतिक आरोप प्रत्यारोप सुरू हुँदै गर्दा भारतमासमेत यसको बाछिटा पुगेको छ। बालेनले भारतसँगको सीमा […]

PM Balendra Shah Proposes British Mediation in Lipulekh Border Dispute · K cha khabar