StoryNE onlyfirst: 2d agolast: 2d ago
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति कार्यालयमा स्वीकृतिका लागि पठाइएका यी विधेयकहरू प्रमाणीकरण भएसँगै अब कानुनका रूपमा लागू हुनेछन्।
Summary by Jayaman
3publishers
3headlines
Span: 10 hoursNE onlyUpdated 2d ago
Covered by
Coverage
2 more headlines since
first · 2d agolatest · 2d ago
राष्ट्रपति पौडेलद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक