
जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । माइतीघर मण्डलामा प्रधानमन्त्री बालेन शाहको विरोधमा प्रदर्शन गरिएको छ। आइतबार प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको हो। ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’

