Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दीको बेनी नगरपालिका–१० वाखेत हुँदै प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडकको स्तरोन्नति गरिएको छ। स्थानीय पूर्वाधार आयोजना कार्यालय पोखरामार्फत पात्लेखेत–वाखेत–टोड्के सडक खण्डको सुधार कार्य सम्पन्न भएको हो। समुन्द्री सतहदेखि २,४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला र गुराँसे जङ्गलको अवलोकनका लागि प्रसिद्ध छ। सडकको स्तरोन्नतिसँगै अब पर्यटकहरूलाई यस क्षेत्रको भ्रमण गर्न सहज हुने र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिएको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 7 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल,

story4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
    1. पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

      म्याग्दी, जेठ १८ गते । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ ।रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समु...

    2. पर्यटकीयस्थल टोड्के जोड्ने सडक

      म्याग्दी – बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत–वाखेत–टोड्के सडकअन्तर्गत गहतेचोकदेखि वाखेत […]

    3. टोड्के जोड्ने सडक स्तरोन्नति, पर्यटकलाई सहज

      १८ जेठ, म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत–वाखेत–टोड्के सडकअन्तर्गत […]

Road Upgraded to Connect Todke Tourist Destination in Myagdi District · K cha khabar