Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

निर्माण सामग्रीको अभावले धुलिखेल–खावा सडक विस्तार कार्य प्रभावित

अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तार तथा कालोपत्रे गर्ने कार्य निर्माण सामग्रीको अभावका कारण प्रभावित भएको छ। आयोजना अन्तिम चरणमा पुगेको भए पनि केही सातायता कामको गति सुस्त बनेको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार निर्माणमा भएको ढिलाइले गर्दा स्थानीय बासिन्दा र यात्रुहरूले धुलो र जामको समस्या झेल्नुपरेको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

निर्माण सामग्री अभावले धुलिखेल–खावा सडकको काम प्रभावित (तस्बिरहरू)

काभ्रेपलान्चोक । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ। लामो समयदेखि धुलो, हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी

story2 publishers
Coverage

1 more headline since

    1. निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित (तस्बिरहरू)

      काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ । लामो समयदेखि धुलो, हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सडक निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही सातायता निर्माणको गति सुस्त बनेको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार […]

Shortage of Construction Materials Delays Dhulikhel-Khawa Road Project · K cha khabar