Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

विद्यार्थी कुटपिट गरेको आरोपमा हेटौँडामा एक शिक्षक पक्राउ

मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। हेटौँडा–७, नागस्वतीमा रहेको तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत ४५ वर्षीय सामाजिक शिक्षक अच्युत ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुर प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।...

social-affairs2 publishers
Coverage

1 more headline since

    1. हेटौँडामा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

      मकवानपुर । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौँडा–७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत सामाजिक शिक्षाका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई

      Ratopati logoRatopatiPrivatestory2 publishers
Teacher Arrested in Hetauda for Physically Assaulting Student · K cha khabar