Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

सुकेधारामा महिलाको आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौंको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो छर्केर सुनको सिक्री र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले ४० वर्षीय गणेश कार्की सहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो भएको उक्त घटनापछि फरार रहेका उनीहरूलाई सोही दिन राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ गर्ने क्रममा अभियुक्तहरूले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास समेत गरेका थिए।

Summary by Jayaman

TopicsKathmandu
4publishers
4headlines
Span: 7 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौँको सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ- १६ सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री, मोबाइल लुटपाट गरि फरार रहेका ४० बर्षिय गणेश कार्कीलाई प्रहरीले

archives4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
    1. आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने २ जना पक्राउ

      काठमाडौं । सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली लुटपाटमा संलग्न अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश कार्की र विष्णु गुरुङ हुन् । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई समेत खुर्सानीको धुलो आँखामा हाली भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । बूढानीलकण्ठ–३ चपली बस्ने ४० वर्षीय कार्कीसँग लुटपाट गरेको सिक्री, मोबाइल […] The post आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने २ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

      काठमाडौं। काठमाडौंको सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो छर्केर लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका शनिबार दिउँसो करिब १ः२३ बजे सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली सिक्री र मोबाइल लुटेर फरार भएका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले सोही दिन राति करिब ९ः२५ बजे काठमाडौं […]

    3. आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने दुईजना पक्राउ

      प्रहरीले आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।

      Nagarik News logoNagarik NewsPrivateaparadh4 publishers
Two Arrested for Robbing Woman Using Chili Powder in Sukedhara · K cha khabar