Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

सञ्चार क्षेत्रलाई समावेशी बनाउन र दलित पत्रकारलाई प्रोत्साहन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि र सुरक्षाका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ। काठमाडौंमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले दलितका सवालहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रकै साझा मुद्दा भएको बताउनुभयो। भण्डारीले दलित समुदायले आफ्नो सीप र मिहिनेतमार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानको समेत प्रशंसा गर्नुभयो।

Summary by Jayaman

TopicsKathmandu
3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

‘दलितको सवाल कुनै एउटा समुदायको मात्र होइन, सिङ्गो राष्ट्रको साझा मुद्दा हो’

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक र मानसिक सुरक्षा सुनिश्चित हुने गरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छन्। राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले सोमबार काठमाडौँमा

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
    1. सञ्चार क्षेत्रलाई थप समावेशी बनाउन आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

      काठमाडौं । दलित समुदायको प्रतिनिधित्व, समावेशी सञ्चार र संविधान प्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयनका विषयमा आयोजित कार्यक्रममा वक्ताहरूले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रलाई थप समावेशी बनाउन आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलित समुदायले आफ्नो मेहनत, सीप र शिल्पमार्फत नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्। […]

    2. दलित पत्रकारहरूको पक्षमा विशेष कार्यक्रम ल्याउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी

      १८ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित हुनेगरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छिन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त आवश्यक्ता औंल्याइन् । पूर्वराष्ट्रपति भण्डारीले समाचार सम्बद्ध निकायहरूलाई पनि […]

Former President Bhandari Urges More Inclusive Media and Support for Dalit Journalists · K cha khabar