Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म सदन चल्न नदिने नेकपाको अडान

नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति फिर्ता नभएसम्म नेकपाले संसद चल्न नदिने अडान लिएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको भनाइ भ्रामक रहेको भन्दै आपत्ति जनाउनुभयो। उक्त अभिव्यक्ति फिर्ता नलिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी नेकपाले दिएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

प्रधानमन्त्रीले भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन नेकपाको माग

काठमाडौँ । नेकपाले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भ्रामक अभिव्यक्ति फिर्ता नभएसम्म सदन अघि नबढाउन माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट धारणा राख्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सीमासम्बन्धी

story2 publishers
Coverage

1 more headline since

    1. प्रधानमन्त्रीले भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन नेकपाको माग

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers
CPN Demands Withdrawal of Prime Minister's Remarks Before Resuming Parliament · K cha khabar