
प्रधानमन्त्रीकाे अभिव्यक्तिविरूद्ध देशभर आन्दोलन गर्ने नेकपा जनवर्गीय सङ्गठन मोर्चाको घोषणा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अभिव्यक्तिविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जनवर्गीय सङ्गठन समन्वय मोर्चाले देशभर आन्दोलकका कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम घोषणा गरेको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जानकारी
