Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

प्रतिनिधि सभामा सभामुख र सांसदबीचको दुरी बढाइयो

प्रतिनिधि सभाको बैठक कक्षमा सभामुखको आसन र सांसदहरू बस्ने ठाउँबीचको दुरी बढाइएको छ। विपक्षी सांसदहरू रोष्ट्रममै पुगेर अवरोध गरेपछि संसद् सचिवालयले अघिल्लो लहरका दुईवटा कुर्सीका लहरहरू हटाएको हो। प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमाबारे दिएको अभिव्यक्ति र नियमावली पारित गर्ने प्रक्रियालाई लिएर विपक्षी दलहरूले सदनमा अवरोध जारी राखेका छन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 28 minNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरूले अवरोध जारी राखेका छन् । सोही क्रममा अहिले बैठक १५ मिनेटका लागि स्थगित भएको छ । यसैबीच, सभामुख र सांसदहरुबीचको दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरू हटाएर दूरी बढाइएको हो। हिजोको बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोष्ट्रममै […]

Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
    1. संसदमा सभामुख र सांसदबीचको दुरी बढाइयो, हटाइयो कुर्सीका दुई लहर

      १८ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको दुरी बढाइएको छ । आइतबार सांसदहरु सभामुखको आसनसम्मै पुगेर अवरोध गरेपछि सचिवालयले सभामुखको आसन र फ्लोरबीचको दुरी बढाएको हो । संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीका अनुसार फ्लोरको अघिल्लो लहरका ‘दुई रो’ हटाइएको छ । हिजो प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा विपक्षीले […]

    2. सांसदहरू रोष्ट्रममै पुगेपछि सांसद र सभामुखबिचको दूरी बढाइयो, तस्बिरहरू

      काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आइतबार नेपाल–भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। यसैबिच सभामुख र सांसदहरूबिचको दूरी बढाइएको छ। बिचको लहरका कुर्सीहरू हटाएर दूरी बढाइएको हो। हिजोको बैठकमा सभामुखले अवरोधबिच

      Ratopati logoRatopatiPrivatestory3 publishers
Distance Increased Between Speaker and Lawmakers in House of Representatives · K cha khabar