Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

५० लाखसम्मका गाडीको मूल्य घट्ने अर्थमन्त्री स्वर्णिम वाग्लेको दाबी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँसम्मका गाडीको मूल्य घट्ने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (सेजोन) द्वारा काठमाडौंमा आयोजित बजेटपछिको अन्तरक्रियामा उनले विलासी गाडीमा मात्रै कर बढाइएको स्पष्ट पारे। विद्युतीय सवारीको प्रयोग बढाउन विगतमा धेरै छुट दिइए पनि अहिले आवश्यकता अनुसार करको दर परिमार्जन गरिएको उनले बताए।

Summary by Jayaman

2publishers
2headlines
Span: 54 minNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

५० लाखसम्मका गाडीकाे मूल्य घट्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार सङ्घको बजेट पछिको अन्तरक्रिया कार्यक्रममा विलासिता गाडीमा मात्रै कर बढेको बताएका हुन्। उने केही वर्ष अघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन

story2 publishers
Coverage

1 more headline since

    1. ५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्रीको दाबी

      काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित बजेटपछिको अन्तरक्रियामा उनले विलासी गाडीमा मात्रै कर बढेको बताए । उने केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको उनको भनाइ छ । ‘अहिले १ करोडसम्मका विद्युतीय गाडी […]

Finance Minister Claims Vehicle Prices Under 5 Million Will Decrease · K cha khabar