Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

वैदेशिक रोजगार व्यवसायी सङ्घको कार्यसमिति विघटन, अध्यक्ष भुवन गुरुङ पदमुक्त

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका दुई तिहाइ पदाधिकारीले राजीनामा दिएपछि वर्तमान कार्यसमिति स्वतः विघटन भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले एक पत्र पठाउँदै अध्यक्ष भुवन गुरुङसहितको सम्पूर्ण कार्यसमिति पदमुक्त भएको जानकारी दिएको हो। प्रशासनले विधानबमोजिम विशेष साधारण सभा बोलाउन समेत निर्देशन दिएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष गुरुङ पदमुक्त, जिल्ला प्रशासनले दियो कडा निर्देशन

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वर्तमान कार्यसमिति स्वतः विगठन भएको छ । कार्यसमितिका दुई तिहाइ पदाधिकारीले राजीनामा दिएपछि सङ्घका अध्यक्ष भुवन गुरुङसहितको कार्यसमिति पदमुक्त भएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सङ्घलाई एक पत्र पठाउँदै विधानको व्यवस्थाबमोजिम वर्तमान कार्यसमिति स्वतः विगठन भएको स्पष्ट पारेको छ । गत २०८३ वैशाख १५ गते सङ्घको प्रचलित […]

Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
    1. वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमिति विघटन, विशेष साधारणसभा गर्न निर्देशन

      जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको विधानको व्यवस्था अनुसार वर्तमान कार्यसमिति स्वत: विघटन भएको जनाएको छ ।

    2. वैदेशिक रोजगार व्यवसायी सङ्घको कार्यसमिति स्वतः विघटन, विशेष साधारण सभा बोलाउन निर्देशन

      काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वर्तमान कार्यसमिति स्वतः विघटन भएको छ । कार्यसमितिका दुई तिहाइ पदाधिकारीले राजीनामा दिएसँगै सङ्घका अध्यक्ष भुवन गुरुङ नेतृत्वको सम्पूर्ण कार्यसमिति पदमुक्त भएको हो। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सङ्घलाई साेमबार

      Ratopati logoRatopatiPrivatestory3 publishers
Foreign Employment Entrepreneurs Association Committee Dissolved After Mass Resignations · K cha khabar