टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता गर्ने आईसीसीको तयारी
१८ जेठ, काठमाडौं । आईसीसीको बोर्ड बैठकबाट आगामी आईसीसी पुरुष टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत भएको छ । आईसीसी व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको प्रतियोगिता संरचना र छनोट प्रक्रिया अन्तिम रूप दिन निर्देशन दिइएको छ । तयार पारिएको प्रस्ताव आगामी आईसीसी बैठकमा सम्बन्धित समितिहरूसमक्ष छलफल र स्वीकृतिका लागि पेश […]