Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

चितवनको राप्ती नगरपालिकामा फुसको छानो विस्थापित गरी सुरक्षित आवास निर्माण

चितवनको राप्ती नगरपालिका–१२ का बासिन्दाहरू जोखिमपूर्ण फुसको छानोबाट सुरक्षित आवासमा सर्न थालेका छन्। स्थानीय बाबुराम प्रजा लगायतका परिवारहरूले वर्षायाममा झेल्दै आएको चुहिने छानो र आगलागीको डर अब अन्त्य भएको छ। बागमती प्रदेश अन्तर्गतको यो पहलले सीमान्तकृत समुदायको जीवनस्तर सुधार्न र सुरक्षित आश्रय प्रदान गर्ने लक्ष्य राखेको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 6 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

फुसको छानोबाट सुरक्षित आवाससम्म

राजु विश्वकर्मा बागमती, जेठ १८ गते । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्...

news2 publishers
Coverage

1 more headline since

    1. फुसको छानोबाट सुरक्षित आवाससम्म

      बागमती– चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको जोखिमले परिवार सधैँ त्रसित रहन्थ्यो । बर्सातका समयमा घरभित्र पानी पसेपछि सुत्ने ठाउँ सुरक्षित हुँदैनथ्यो । परिवारका सदस्यलाई भिज्नबाट जोगाउन भाँडा, बाल्टिन र अन्य सामग्री राखेर रात बिताउनुपर्ने अवस्था […]

Safe Housing Program Replaces Thatched Roofs in Rapti Municipality · K cha khabar