Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

उत्तम प्रधान र निरुता सिंहको फिल्म ‘सारथी’ को छायांकन सम्पन्न

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘सारथी’ को छायांकन सम्पन्न भएको छ। निर्देशक कुमार गजुरेलका अनुसार म्याग्दीको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा एक महिना लगाएर फिल्मको छायांकन गरिएको हो। काठमाडौं क्षेत्रको समेत छायांकन सकिएसँगै अब फिल्मको सम्पादन कार्य सुरु हुने र चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 3 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

निरुता र उत्तमले म्याग्दीको गुर्जामा टुंग्याए ‘सारथी’ छायांकन

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहले आगामी फिल्म ‘सारथी’को छायांकन टुंगाएका छन् । म्याग्दीको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा फिल्म छायांकन गरिएको हो । निर्देशक कुमार गजुरेलका अनुसार बाँकी छायांकन काठमाडौं क्षेत्रमा हुन् । उनका अनुसार, छायांकन सकिएसँगै सम्पादन कार्य धमाधम सुरु हुनेछ । चाँडै प्रदर्शन मिति घोषणा हुने जनाइएको छ । […]

Coverage

3 more headlines since

first · 1d agolatest · 1d ago
    1. दुई दशकपछि उत्तम र निरुताको ‘सारथी’मा सहकार्य

      काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत वैशाख १५ गतेबाट छायांकन सुरु भएको सिनेमाको एक महिनामा गुर्जा खानीको सम्पुर्ण छायांकन सकिएको हो । निर्देशक कुमार गजुरेलका अनुसार यो सिनेमाको अब काठमाडौंको एक दिनको छायांकन बाँकी छ । त्यो पनि केही […]

    2. सकियो ‘सारर्थी' को छायांकन

      अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सारर्थीको छायांकन म्याग्दीको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा गरिएको हो ।...

      Nagarik News logoNagarik NewsPrivatearts4 publishers
    3. फिल्म ‘सारथि’को सकियो छायाङ्कन

      काठमाडौँ । उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथि’ को छायाङ्कन सकिएको छ । म्याग्दीका विभिन्न स्थानमा एक महिना छायाङ्कनपछि फिल्म सकिएको हो । निर्देशक कुमार गजुरेलले फिल्मको छायाङ्कन पुर भएको जानकारी दिए

      Ratopati logoRatopatiPrivatestory4 publishers
Filming of Sarathi Starring Uttam Pradhan and Niruta Singh Concludes · K cha khabar