सिड्नी थन्डरको प्रशिक्षकमा एन्ड्र्यु फ्लिनटफ नियुक्त
१९ जेठ, काठमाडौं । अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टोली सिड्नी थन्डरले इंग्ल्याण्डका दिग्गज अलराउन्डर एन्ड्र्यु फ्लिनटफलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । क्लबले मंगलबार औपचारिक रूपमा घोषणा गर्दै फ्लिनटफसँग दुई वर्षको सम्झौता भएको पुष्टि गरेको हो । यससँगै उनी सिड्नी थन्डरको मुख्य प्रशिक्षक बनेर पहिलो पटक अस्ट्रेलियाली फ्रेन्चाइज लिगमा कोचिङ जिम्मेवारी सम्हाल्ने भएका […]
