Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारीमा विज्ञहरूको जोड

नेपालमा बढ्दो गर्मी र ‘लु’ को जोखिमबाट जोगिन सरकारी अधिकारी तथा मौसमविद्हरूले पूर्वतयारीमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ (आईएफआरसी) द्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। अत्यधिक गर्मी जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा तातो हावाबाट हुने स्वास्थ्य र वातावरणीय क्षति कम गर्ने उपायबारे छलफल गरिएको थियो।

Summary by Jayaman

TopicsKathmandu
2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक

काठमाडौँ । सम्बन्धित निकायका सरकारी अधिकारी तथा मौसम विषयका जानकारहरूले ‘लु’ को जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी आवश्यक रहेकामा जोड दिए। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ (आईएफआरसी) ले अत्यधिक गर्मी जोखिम न्यूनीकरण दिवसका अवसरमा आज यहाँ

story2 publishers
Coverage

1 more headline since

    1. ‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक

      काठमाडौँ, जेठ १९ गते । सम्बन्धित निकायका सरकारी अधिकारी तथा मौसम विषयका जानकारहरूले ‘लु’ को जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी आवश्यक रहेकामा जोड दिनुभएको छ ।अन्तर्राष्ट्रिय रेडक्रस...

Experts Urge Preparedness to Mitigate Heatwave Risks in Nepal · K cha khabar