चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुनको निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने हुनुभएको छ। उहाँले बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु हुने दुई दिने 'सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा' विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्नुहुनेछ। एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित यस कार्यक्रमले पार्टीको सदस्यता विस्तार र सुदृढीकरण गर्ने लक्ष्य राखेको छ।
Summary by Jayaman
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको छ ।
1 more headline since
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुनको चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । फागुन २१ को चुनावपछि सार्वजनिक कार्यक्रममा नदेखिएका ओली यही जेठ २० र २१ (बुधबार र बिहीबार) गते हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यक्रममा सहभागी हुने भएका हुन् । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशालाको भोलि बुधबार बिहान ११ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । केन्द्रीय संगठन विभागको आयोजनामा