Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 16h agolast: 12h ago

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय हेमन्त सदाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। सोमबार मध्यराति जनप्रेमी विद्यालयबाट बुद्धचोकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको घरको पर्खालमा ठोक्किएको थियो। गम्भीर घाइते भएका सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

Summary by Jayaman

TopicsUdayapur
4publishers
4headlines
4in last 24h
Span: 4 hoursNE onlyUpdated 12h ago
Covered by
Broke on K cha khabarPradesh Khabar logoPradesh Khabar

उदयपुरमा मध्यराति दुर्घटना, २४ वर्षीय युवकको ज्यान गयो

उदयपुर : त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। सोमबार मध्यराति जनप्रेमी विद्यालयबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल

archives4 publishers
Coverage

3 more headlines since

first · 16h agolatest · 12h ago
  1. 3–12 hours ago
    1. सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

      उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ बुद्ध चोकस्थित भित्री सडकखण्डमा मंगलबार बिहान ५ बजे भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।थरुहट रंगशाला तथा मदन भण्डारी सभाहल नजिकको जनप्रेमी स्कुलबाट बुद्ध चोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई […]

  2. Earlier today
    1. मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

      भक्तिविलास पोखरेलगाईघाट, जेठ १९ गते । उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मङ्गलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना...

    2. उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

      उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।गएराति जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय हेमन्त सदालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारकै क्रममा राति १२:५० बजे

      Lokaantar logoLokaantarPrivatestory4 publishers
One Dead and One Injured in Udayapur Motorcycle Accident · K cha khabar