
टिकटकर तुलसा बकपत्रका निम्ति अदालतमा
ललितपुर । ‘टिकटकर तुलसा कलेक्सन’ भनी चिनिने तुल्सी अधिकारीलाई बकपत्रका निम्ति ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । सोमबार बकपत्र नसकिएपछि उनी पुनः प्रहरी हिरासतमा पठाइएकी थिइन् । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक चिमोरियाले २०८२ साउन २४ गते तुलसाविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । भदौ […]
