
मुसा जडान गरिएको अन्डरवेयरको चर्चा, सामाजिक सञ्जालमा भाइरल
एजेन्सी । अस्ट्रेलियाकी एक डिजाइनरले ट्याक्सिडर्मी (संरक्षित) मुसा प्रयोग गरेर तयार पारेको अनौठो अन्डरवेयर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद सुरु भएको छ । ‘र्याट ओडिटी गिजार्ड’ नामक ब्रान्डमार्फत तयार पारिएको उक्त अन्डरवेयरलाई ‘लिङ्जर्याट’
