सशस्त्रको हेडक्वाटरमा आगलागी
काठमाडाैँ । सशस्त्र प्रहरीकाे हेडक्वाटरमा भीषण आगलागी भएकाे छ । प्रहरीका अनुसार हल्चाेकस्थित सशस्त्रकाे हेडक्वाटरकाे किचनमा आगाे लागेकाे हाे । आगलागीकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आगलागी भएको छ। मुख्यालयको भान्छा कोठाबाट सुरु भएको आगो नियन्त्रणका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएका थिए। आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन र प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ। प्रारम्भिक विवरण अनुसार यस घटनामा कुनै मानवीय क्षति भएको छैन।
Summary by Jayaman

काठमाडाैँ । सशस्त्र प्रहरीकाे हेडक्वाटरमा भीषण आगलागी भएकाे छ । प्रहरीका अनुसार हल्चाेकस्थित सशस्त्रकाे हेडक्वाटरकाे किचनमा आगाे लागेकाे हाे । आगलागीकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
1 more headline since

काठमाडौँ । सशस्त्र प्रहरीको हेडक्वाटरमा आगलागी भएको छ । हल्चोकस्थित सशस्त्रको हेडक्वाटरको किचनमा आगलागी भएको हो। आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।