लिङ्देन र धवललाई ज्ञानेन्द्रको कटाक्ष : तिमीहरूको राजनीति देखेर भगवान् पनि वाक्क भइसके
२० जेठ, काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाको राजनीतिले भगवान पनि वाक्क भइसकेको टिप्पणी गरेका छन् । पार्टीभित्रको आन्तरिक विवादप्रति कडा असन्तुष्टि व्यक्त गर्दै शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिमीहरूको यो खुरापाती राजनीति देखेर भगवान् पनि वाक्क भइसक्नुभएको होला ।’ पार्टीभित्रको विवाद र शक्ति संघर्षले […]
