राज्य संयन्त्रसँग ओलीको आग्रह– उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला
‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार र राज्य संयन्त्रलाई अराजकता नफैलाउन चेतावनी दिनुभएको छ। एक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्र ढले जस्तै वर्तमानको अराजक तन्त्र पनि धेरै समय नटिक्ने बताउनुभयो। उहाँले समय र परिस्थिति सधैँ एकैनासको नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न सरकारलाई आग्रह गर्नुभएको छ।
Summary by Jayaman
‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’
3 more headlines since

उनले भने, 'समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन ।'