Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3h agolast: 50 min ago

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमामा पर्ने नगरकोटको सीमाङ्कन प्रक्रिया अलपत्र

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र नगरकोटको सीमाङ्कन प्रक्रिया बीचमै रोकिएको छ। विसं २०८१ साउनमा दुई जिल्लाका चार नगरपालिकाका जनप्रतिनिधि सम्मिलित समितिले अनुगमन गरी प्रारम्भिक प्रतिवेदन तयार पारे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। प्रतिवेदन कार्यान्वयनमा नआउँदा वर्षौंदेखिको सीमा विवाद सुल्झाउने कार्य अहिले अलपत्र अवस्थामा छ।

Summary by Jayaman

TopicsBhaktapur
2publishers
2headlines
2in last 24h
Span: 2 hoursNE onlyUpdated 50 min ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बिचमै छाडियो

काभ्रेपलाञ्चोक । वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा सीमाङ्कन समस्या समाधानार्थ प्रक्रिया थालिए पनि बीचमै छाडिएको छ । विसं २०८१ साउनमा दुई जिल्लाको चार नगरका जनप्रतिनिधि सम्मिलित गठित समितिले सीमास्थलको अनुगमन–निरीक्षण

story2 publishers
Coverage

1 more headline since

    1. पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

      काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा सीमाङ्कन समस्या समाधानार्थ प्रक्रिया थालिए पनि बीचमै छाडिएको छ । विसं २०८१ साउनमा दुई जिल्लाको चार नगरका जनप्रतिनिधि सम्मिलित गठित समितिले सीमास्थलको अनुगमन–निरीक्षण गरी प्रारम्भिक प्रतिवेदन तयार पारे पनि प्रतिवेदन कार्यान्वयनमा नल्याउँदा सीमास्थल छुट्याउने कार्य अलपत्र अवस्थामा रहेको हो । त्यतिबेला दुई […]

Nagarkot Boundary Demarcation Process Halted Between Kavrepalanchok and Bhaktapur Districts · K cha khabar