नेपाल सुपर लिगको चौथो सिजनमा तीन नयाँ टोली थपिने
२० जेठ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथव सिजनका लागि विस्तार प्रक्रिया सुरु गरेको छ । लिगले आगामी सिजनदेखि होम एन्ड अवे फर्म्याटमा प्रतियोगिता सञ्चालन गर्ने तयारीसँगै तीन नयाँ टोली थप्ने घोषणा गरेको हो । एनएसएलका अध्यक्ष श्रेयान्स कार्कीले जारी गरेको विज्ञप्तिका अनुसार ५ सेप्टेम्बर २०२६ देखि सुरु हुने चौथो सिजनमा हाल रहेका […]