Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3h agolast: 40 min ago

पोखरा महानगरद्वारा फिर्के खोला किनारका १६० अतिक्रमित संरचना हटाइयो

पोखरा महानगरपालिकाले फिर्के खोलाको बहाव क्षेत्र मिचेर बनाइएका १६० वटा स्थायी तथा अस्थायी संरचनाहरू हटाएको छ। जेठ १० गतेदेखि सुरु भएको यस अभियान अन्तर्गत खोला किनारका अतिक्रमित संरचनाहरू भत्काइएको हो। फेवातालको संरक्षण र फिर्के खोलाको सरसफाइलाई प्रभावकारी बनाउन महानगरले कास्कीमा यो कदम चालेको जनाएको छ।

Summary by Jayaman

TopicsPokhara
2publishers
2headlines
2in last 24h
Span: 2 hoursNE onlyUpdated 40 min ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

फिर्के खोला वरिपरिका १६० संरचना हटाइयो

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी १६० संरचना हटाएको छ । यही जेठ १० गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो । महानगरले फेवाताल

story2 publishers
Coverage

1 more headline since

    1. फिर्के खोला वरपरका १६० संरचना हटायो

      कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी १६० संरचना हटाएको छ । यही जेठ १० गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो । महानगरले फेवाताल संरक्षणसँग जोडिएको फिर्केखोला सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ । पोखराको वडा नं १८ को […]

Pokhara Metropolitan City Removes 160 Encroached Structures Along Phirke Khola · K cha khabar