Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2d agolast: 5h ago

खोटाङमा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा निर्माणाधीन ग्याबिन पर्खाल भासिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा दोस्रो पटक पर्खाल भासिँदा स्थानीय ६ घर जोखिममा परेका छन्। सडक डिभिजन कार्यालय हर्कपुरको योजना अन्तर्गत दोभान निर्माण सेवा धनकुटाले निर्माण गरिरहेको यो पर्खाल जेठ १५ गतेदेखि भासिन थालेको हो।

Summary by Jayaman

5publishers
5headlines
4in last 24h
Span: 1d 15hNE onlyUpdated 5h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

बनिनसक्दै भासियो मध्यपहाडीको ग्याबिन वाल

२० जेठ, खोटाङ । खोटाङमा मध्यपहाडी लोकमार्गको ग्याविन वाल बनिनसक्दै भासिएको छ । मध्यपहाडीको दिक्तेल–खचेवा खण्ड अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित माम्खामा हालिएको ग्याविन पर्खाल बनिनसक्दै भासिएको हो । ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तरगत सडक डिभिजन हर्कपुरमार्फत हालिएको ग्याविन वाल जेठ १५ गतेदेखि भासिन थालेको हो । निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले ग्याबिन वालको […]

Coverage

4 more headlines since

first · 2d agolatest · 5h ago
    1. दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा

      खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको पर्खाल) बनिनसक्दै भासिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन वाल दोस्रो पटक बनिनसक्दै भासिएको हो । सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट

      Ratopati logoRatopatiPrivatestory5 publishers
    2. दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्माणाधीन ग्याबिन पर्खाल भासियो, छ घर पहिरोको जोखिममा

      खोटाङ : मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन पर्खाल भासिँदा स्थानीय बस्ती जोखिममा परेको छ। सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्क्स’ कार्यक्रमअन्तर्गत निर्माण भइरहेको ग्याबिन पर्खाल दोस्रो पटक भासिएको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    3. दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

      खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको पर्खाल) बनिनसक्दै भासिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन वाल दोस्रो पटक बनिनसक्दै भासिएको हो । सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तर्गत योजनामार्फत हालिएको ग्याबिन बाल यही जेठ १५ गतेदेखि भासिन थालेको स्थानीयले बताएका छन् । निर्माण कम्पनी दोभान […]

    4. दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

      खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको पर्खाल) बनिनसक्दै भासिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन वाल दोस्रो पटक बनिनसक्दै भासिएको हो । सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तर्गत योजनामार्फत हालिएको ग्याबिन बाल यही जेठ १५ गतेदेखि भासिन थालेको स्थानीयले बताएका छन् । निर्माण कम्पनी दोभान […]

Six Houses at Risk as Gabion Wall Collapses in Khotang · K cha khabar