Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 10h ago

सुर्खेतमा पहिलोपटक यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुँदै

नेपाल क्रिकेट संघ (क्यान) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलोपटक १९ वर्षमुनिको (यू-१९) राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ। सन् २०२७ मा नेपाल र बंगलादेशमा संयुक्त रूपमा हुने यू-१९ महिला विश्वकपका लागि खेलाडी छनोट गर्ने उद्देश्यले यो प्रतियोगिता हुन लागेको हो। यस राष्ट्रिय प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

Summary by Jayaman

3publishers
3headlines
2in last 24h
Span: 20 hoursNE onlyUpdated 10h ago
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

सुर्खेतमा पहिलोपटक यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलोपटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी २० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। सन् २०२७ मा बंगलादेश र नेपालमा संयुक्त रूपमा आयोजना हुने उमेर समूहको महिला विश्वकप क्रिकेटमा प्रतिनिधित्व गर्ने नेपाली टोलीमा समावेश हुने महिला खेलाडीको छनोटका लागि प्रतियोगिता आयोजना हुन लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) को […]

Coverage

2 more headlines since

first · 1d agolatest · 10h ago
  1. 3–12 hours ago
    1. महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

      २१ जेठ, काठमाडौं । महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानको अयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार भोलि बिहान ८ बजे पहिलो खेल कालिञ्चोक क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबिच हुनेछ । सोही समयमा वीरेन्द्रनगर क्रिकेट […]

  2. Earlier today
    1. कर्णालीमा यू-१९ राष्ट्रिय महिला क्रिकेट हुँदै,विजेतालाई पाँच लाख

      कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ।...

      Nagarik News logoNagarik NewsPrivatesports3 publishers
Surkhet to Host U-19 National Women's T20 Cricket Tournament · K cha khabar