
टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै
पश्चिमी जापानको वाकायामा प्रान्तको दक्षिणी भागमा बुधबार टाइफुन जाङ्मीले अवतरण गरेको जनाउदै जापनपीज मौसम विभागले देश भर अस्थायी रूपमा विभिन्न पाँच स्तरका बाढीका चेतावनी जारी गर्न निर्देशन दिएको छ । जापानी मौसम विज्ञान विभाग (जेएमए) ले


