
नेपाली राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, नयाँको विकल्प ‘झन् नयाँ’ मात्रै: बाबुराम
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राखेका छन्।...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुस्तान्तरण भइसकेकाले अब यो पुरानै अवस्थामा फर्कन नसक्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले नयाँको विकल्प 'झन् नयाँ' मात्र हुन सक्ने उल्लेख गरे। संसद्मा देखिएको अवरोध र राजनीतिक विवादप्रति चिन्ता व्यक्त गर्दै उनले वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्नेमा जोड दिएका छन्।
Summary by Jayaman

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राखेका छन्।...
2 more headlines since

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय दिन पनि नपुग्दै देशको राजनीति फेरि पुरानै विवाद र अवरोधतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नयाँ पार्टीको नेतृत्वमा सरकार गठन भएको छोटो समयमै संसद् अवरुद्ध हुने, राजनीतिक दन्तबझान बढ्ने र जनताका आधारभूत एजेन्डा ओझेलमा पर्ने […]

काठमाडौँ । पूर्वप्रधानजमन्त्री बाबुराम भट्टराईले पुस्तान्तरण भइसकेको नेपाली राजनीति फेरि पुरानैतिर फर्कने सम्भावना नरहेको बताएका छन्। हीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डा. भट्टराईले नयाँको विकल्प झन् नयाँ मात्र हुन सक्ने बताए। उनले सरकारका गल्ती कमजोरीको आलोचना