Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 15h agolast: 12h ago

सहकारीको सक्रियताले इलामको फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदै

इलामको फाकफोकथुम गाउँपालिकामा सहकारीको सक्रियताका कारण दुग्ध व्यवसाय फस्टाउँदै गएको छ। फुएतप्पाका शेषकान्त खनाल जस्ता स्थानीय किसानहरूले दूध संकलन केन्द्रमार्फत उचित मूल्य पाउन थालेपछि यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुगेको छ। हाल एउटै सहकारीले दैनिक ९५० लिटरसम्म दूध संकलन गर्दै आएको छ जसले गर्दा किसानहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन्।

Summary by Jayaman

3publishers
3headlines
3in last 24h
Span: 2 hoursNE onlyUpdated 12h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो

इलाम– बिहान ३ नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त हुन्छन् । गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र कुँडो खुवाउने उनको दैनिकी हो । दुईवटा गाईको सेवासँगै दूध दुहेर उनी घर नजिक रहेको दूध सङ्कलन केन्द्रमा ३५ लिटर दूध लिएर जान्छन् । दुग्ध सहकारीलाई बेचर उनी घर फर्किन्छन् । ‘दुग्ध सहकारीले मनासिब मूल्य दिन्छ । […]

Coverage

2 more headlines since

first · 15h agolatest · 13h ago
    1. सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय

      इलाम । बिहान ३ः०० नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त हुन्छन् । गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र कुँडो खुवाउने उनको दैनिकी हो। दुई वटा गाईको सेवासँगै दूध दुहेर उहाँ घर नजिक रहेको

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. दुग्ध व्यवसायबाट इलामका किसानको समृद्धि, सहकारीमा दैनिक ९५० लिटर दूध संकलन

      इलाम । बिहान ३ः०० नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त हुन्छन् । गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र कुँडो खुवाउने उनको दैनिकी हो । दुईवटा गाईको सेवासँगै दूध दुहेर उनी घर नजिक रहेको दूध सङ्कलन केन्द्रमा ३५ लिटर दूध लिएर जान्छन् । दुग्ध सहकारीलाई बेचर उहाँ घर फर्कनुहुन्छ । “दुग्ध सहकारीले मनासिव […]

Dairy Farming Flourishes in Ilam Through Local Cooperatives · K cha khabar