Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

प्रधानमन्त्रीलाई सन्देश पठाएको आरोपमा सचिव कृष्णहरि पुष्कर प्रहरी नियन्त्रणमा

नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले बिहीबार करिब ६ देखि ७ घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कपनस्थित निवासबाट नियन्त्रणमा लिएर टेकु पुर्‍याएको थियो। प्रधानमन्त्री बालेन शाहलाई सिधै सन्देश पठाएर 'चेन अफ कमाण्ड' उल्लङ्घन गरेको आरोपमा उनलाई केरकार गरिएको हो।

Summary by Jayaman

4publishers
6headlines
6in last 24h
Span: 1 hourNE onlyUpdated 2h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले गर्‍यो केरकार

२१ जेठ, काठमाडौं । प्रहरीले सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रधानमनमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको हो । यद्यपि उनीमाथि कुन कसूरमा प्रहरीले सोधपुछ गरेको भन्नेबारे प्रहरी अधिकारीहरूले खुलाएका […]

Coverage

5 more headlines since

first · 4h agolatest · 2h ago
  1. 1–3 hours ago
    1. सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी

      काठमाडौँ । सचिव कृष्णहरी पुष्करलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरेर छाडिएको छ । त्यसअघि उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो । बिहीबार साँझ ९ बजेतिर उनलाई स्वास्थ्य परीक्षण

      Ratopati logoRatopatiPrivatestory6 publishers
  2. 3–12 hours ago
    1. अवकाश पाउन लागेका सचिव पुष्करले प्रधानमन्त्री बालेनलाई म्यासेज पठाएपछि ६ घण्टा प्रहरी नियन्त्रणमा

      काठमाडौं। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले ६ घण्टाभन्दा बढी नियन्त्रणमा लिएर छाडेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनमा रहेको घरबाट नियन्त्रणमा लिएर टेकु पुर्‍याएको थियो। उच्च स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन शाहलाई म्यासेज पठाएका थिए। एक महिनापछि अवकाश पाउन लागेका शाहले सोझै म्यासेज पठाएपछि नियन्त्रणमा लिइएको स्रोतले बतायो। ‘सचिवज्यूले सोझै म्यासेज पठाउनुभएको […] The post अवकाश पाउन लागेका सचिव पुष्करले प्रधानमन्त्री बालेनलाई म्यासेज पठाएपछि ६ घण्टा प्रहरी नियन्त्रणमा appeared first on BIZMANDU.

      BizmanduUnknowncontent6 publishers
    2. एक महिनापछि अवकाश पाउन लागेका सचिव पुष्करले प्रधानमन्त्री बालेनलाई म्यासेज पठाएपछि ६ घण्टा प्रहरी नियन्त्रणमा

      काठमाडौं। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले ६ घण्टाभन्दा बढी नियन्त्रणमा लिएर छाडेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनमा रहेको घरबाट नियन्त्रणमा लिएर टेकु पुर्‍याएको थियो। उच्च स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन शाहलाई म्यासेज पठाएका थिए। एक महिनापछि अवकाश पाउन लागेका शाहले सोझै म्यासेज पठाएपछि नियन्त्रणमा लिइएको स्रोतले बतायो। ‘सचिवज्यूले सोझै म्यासेज पठाउनुभएको […] The post एक महिनापछि अवकाश पाउन लागेका सचिव पुष्करले प्रधानमन्त्री बालेनलाई म्यासेज पठाएपछि ६ घण्टा प्रहरी नियन्त्रणमा appeared first on BIZMANDU.

      BizmanduUnknowncontent6 publishers
    3. सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

      काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। प्रहरी स्रोतका अनुसार सचिव पुष्करलाई कपनस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको थियो । उनलाई ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको तथा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको आरोपमा पक्राउ गरि केरकार गरिएकाे हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

    4. करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे

      काठमाडौँ । प्रहरीले सचिव कृष्णहरि पुष्करलाई पक्राउ गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सचिव पुष्करलाई पक्राउ गरेको श्रोतले जनाएको छ ।

      Ratopati logoRatopatiPrivatestory6 publishers
Secretary Krishna Hari Pushkar Detained for Questioning After Messaging Prime Minister · K cha khabar