
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
काठमाडौँ । काठमाडौँमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट (एचटीएम २०२६) को छैटौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ । ‘पर्यटनका नयाँ आयामहरू’ भन्ने मूल नाराका साथ जुन १ देखि ४ सम्म सञ्चालन भएको यस कार्यक्रममा २७ देशका