Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Junlast: 5 Jun

भारत र अमेरिकाबीच छिट्टै व्यापार सम्झौता हुने राष्ट्रपति ट्रम्पको विश्वास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र संयुक्त राज्य अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भएको र दुई देशबीचको सम्बन्ध सकारात्मक रहेको बताए। उनले दुई नेताबीचको सुमधुर सम्बन्धका कारण लामो समयदेखि जारी व्यापारिक वार्ता छिट्टै निष्कर्षमा पुग्ने आशा देखाएका छन्।

2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 5 Jun
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

मोदी मेरो असल साथी हुनुहुन्छ, भारतसँग चाँडै व्यापार सम्झौता हुने आशा छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र संयुक्त राज्य अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै सुमधुर रहेको उल्लेख गर्दै उनले दुई देश व्यापारिक सहमतिमा पुग्ने आशा देखाएका हुन्।ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामी चाँडै नै एउटा व्यापार सम्झौतामा पुग्नेछौँ, किनभने मलाई प्रधानमन्त्री नरेन्द्र मोदी धेरै मन पर्छ। उहाँ मेरो असल साथी हुनुहुन्छ र हाम्रो आपसी सम्बन्ध निकै उ

story2 publishers
Coverage

1 more headline since

    1. ट्रम्पले भने- भारत–अमेरिका व्यापार सम्झौता छिट्टै टुंगिनेछ

      वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार सम्झौता (ट्रेड डिल) सम्बन्धी वार्ता छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना असल मित्र रहेको बताउँदै दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक रहेको उल्लेख गरे। ‘हामी व्यापार सम्झौतामा पुग्नेछौँ भन्ने मेरो विश्वास छ। […]

Donald Trump Expects Swift Trade Deal Between India and United States · K cha khabar