रुसविरुद्ध प्रतिबन्ध कडा पार्ने र युक्रेनलाई अतिरिक्त सहयोग दिने अमेरिकी विधेयक पारित
बिहीबार भएको मतदानमा यो विधेयकको पक्षमा २२६ र विपक्षमा १९५ मत परेको थियो।
अमेरिकी प्रतिनिधिसभाले युक्रेनलाई अर्बौँ डलरको सैन्य सहायता प्रदान गर्ने र रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। बिहीबार भएको मतदानमा विधेयकको पक्षमा २२६ र विपक्षमा १९५ मत परेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीको नेतृत्वको विरोधका बाबजुद यो विधेयक पारित भएको हो।
बिहीबार भएको मतदानमा यो विधेयकको पक्षमा २२६ र विपक्षमा १९५ मत परेको थियो।
1 more headline since

वासिङ्टन डीसी । अमेरिकी प्रतिनिधिसभाले युक्रेनलाई अर्बौँ डलरको सैन्य सहायता दिने र रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नै रिपब्लिकन पार्टी नेतृत्वको स्पष्ट विरोधका बिच यो विधेयक पारित