
जलवायु र पर्यटनका मुद्दा सँगसँगै उठाउनुपर्छ : पर्यटन सचिव निरौला
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सरकारले सँगैसँगै राखेर सम्बोधन गरेको बताएका छन् । जलवायु परिवर्तन र वातावरण विनासले पर्यटनलाई असर पुर्याइरहेकाले यी मुद्दालाई सँगसँगै राखेर समाधन खोजिएको उनले बताए । ‘जलवायु परिवर्तनको विषय वातावरणसँग मात्र सम्बन्धित छैन । पर्यटन र सम्पदालगायतसँग जोडिएको छ’, […]
