
सीजी रिलायन्सको सामाजिक पहल: मनहरीमा सडक बत्ती जडान र वातावरण संरक्षणमा योगदान
मनहरी (मकवानपुर) । सीजी रिलायन्स बेभरेज प्रालिले मकवानपुरको मनहरी गाउँपालिकामा सार्वजनिक सुरक्षा र वातावरण संरक्षणलाई लक्षित गरी सामुदायिक केन्द्रित कार्यक्रमहरू सम्पन्न गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कम्पनीले मनहरी गाउँपालिका वडा नम्बर ६ सँगको समन्वयमा विभिन्न कार्यहरू गरेको हो । विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले आफ्नो उत्पादन कारखाना वरपरको क्षेत्रमा सुरक्षा अभिवृद्धि […]