Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

बाँकेमा हुलाकी राजमार्ग विस्तार कार्य सुरु

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले राप्ती सोनारी गाउँपालिका–३ को नारायणपुरदेखि बाँके र दाङको सिमाना भवानीपुरसम्म सडक विस्तार कार्य सुरु गरेको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीका अनुसार दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटरमध्ये करिब ३६ किलोमिटरमा नयाँ ट्रयाक खोल्नुपर्नेछ। यो विस्तारले नारायणपुर र भवानीपुर क्षेत्रको यातायात पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

5publishers
5headlines
Span: 2 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

बाँके । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालय प्रमुख

story5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 6d ago
    1. बाँकेमा हुलाकी सडक विस्तार हुँदै

      नेपालगञ्ज, जेठ २४ गते । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार...

    2. बाँकेमा हुलाकी सडक विस्तार हुँदै

      नेपालगञ्ज । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र […] The post बाँकेमा हुलाकी सडक विस्तार हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    3. बाँकेमा हुलाकी सडक विस्तार हुँदै

      जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    4. बाँकेमा हुलाकी सडक विस्तार हुँदै

      नेपालगञ्ज- बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा […]

Postal Highway Expansion Begins in Banke District · K cha khabar