
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको भन्दा भिन्न र मापदण्डविपरीतका हेडलाइट तथा हर्न जडान गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले एक सार्वजनिक सूचना जारी गर्दै अनधिकृत रूपमा लाइट
story2 publishers