Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9 Junlast: 9 Jun

राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप शनिबार काठमाडौंमा आयोजना हुने

नेपाल क्लाइम्बिङ स्पोर्ट संघले आगामी जेठ ३० गते (जुन १३) 'राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६' आयोजना गर्ने भएको छ। ठमेलको कालधारास्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुने यस प्रतियोगितामा बोल्डरिङ विधा समावेश गरिएको छ। विश्व क्लाइम्बिङ महासंघको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन हुने यस कार्यक्रमले नेपालमा साहसिक खेलकुदको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप शनिबार

२६ जेठ, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा ‘नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ शनिबार काठमाडौंमा हुने भएको छ । संघले आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता जेठ ३० गते (जुन १३, २०२६) कालधारा, ठमेलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा आयोजना हुने जानकारी दिएको हो । बोल्डरिङ विधामा आधारित प्रतियोगिता अन्तर्राष्ट्रिय क्लाइम्बिङ महासंघद्वारा निर्धारित नियम र मापदण्डअनुसार […]

Coverage

1 more headline since

  1. राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप जेठको अन्तिम साता

    काठमाडौं । नेपालमा साहसिक खेलकुद तथा खेल पर्यटनको विकास र प्रवर्द्धनमा सक्रिय रहँदै आएको नेपाल क्लाइम्बिङ स्पोर्ट संघले आगामी जेठ ३० गते ‘राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप–२०२६’ आयोजना गर्ने भएको छ । संघले पत्रकार सम्मलेनमार्फत प्रतियोगिता काठमाडौँको कालधारा, ठमेलस्थित काठमाडौँ स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने आधिकारिक जानकारी दिएको हो । विश्व क्लाइम्बिङ महासंघको अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.