Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 10 Jul

दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन बोर्ड र पर्वतारोहण संघबीच तालिम सम्झौता

नेपालको पर्वतीय पर्यटन क्षेत्रका लागि दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघबीच विशेष तालिम सञ्चालन गर्ने समझदारी भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत यो कार्यक्रम अघि बढाइएको हो। यस सम्झौता अनुसार अब अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रमा विशेष पर्वतारोहण तालिमहरू सञ्चालन गरिनेछन्।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहल सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बिच

story2 publishers
Coverage

1 more headline since

  1. पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्न तालिम संचालन गर्ने तयारी

    काठमाडौं। नेपालको पर्वतीय पर्यटनका लागि दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा संचालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघबीच विशेष पर्वतारोहण तालिम संचालन गर्ने सम्बन्धमा समझदारी भएको छ। समझदारीसँगै अब अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रमा विशेष पर्वतारोहण तालिम संचालन गरिनेछ। यी […] The post पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्न तालिम संचालन गर्ने तयारी appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.