_lbPwJGpee0.jpg)
प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्रका स्थानीयद्वारा सडकमै धान रोपेर विरोध
झापा। वर्षायाम सुरु भएसँगै झापाको दमक नगरपालिका वडा नम्बर ९ र १० को सीमावर्ती सडक पुनः हिलाम्मे बनेपछि वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दाले सडकमै धान रोपेर सरकारको ध्यानाकर्षण गराएका छन्। सडकभरि पानी जमेर खाल्डाखुल्डी परेपछि