Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

म्याग्दीको मङ्गला गाउँपालिकाद्वारा विपन्न परिवारका लागि घर निर्माण

म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका विपन्न मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले दुई कोठे घर निर्माण गरिदिएको छ। त्रिपालको छाप्रोमा बस्दै आएका किसान परिवारका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चार लाख रुपैयाँको लागतमा सो घर बनाइएको हो। वडाध्यक्ष एकजित रोकाका अनुसार स्थानीय समुदायको समन्वयमा यो आवास निर्माण सम्पन्न भएको हो।

TopicsMyagdi
3publishers
3headlines
Span: 49 minNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर

म्याग्दी– त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ । नागरिकतासमेत नभएका मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर दुई कोठे घर निर्माण गरिदिएको हो । मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत चार लाख रुपैयाँ बजेटबाट मीमबहादुरलाई घर […]

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
    1. झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर

      म्याग्दी । त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ। नागरिकतासमेत नभएका मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर दुई कोठे घर निर्माण

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. त्रिपालको झुपडीबाट चिटिक्कको घरमा सरे मीमबहादुर

      त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Mangala Rural Municipality Builds New House for Impoverished Family in Myagdi · K cha khabar