
महावीर पुन मन्त्रालयमै सुत्ने, बन्दोबस्तीका सामान लिएर आए
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाउने भएका छन् । उनी आफ्ना बन्दोबस्तीका सामानसहित आज सिंहदरबारभित्र रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा डेरा सरेका हुन् । भैसेपाटीस्थित मन्त्री क्वाटरहरु जेनजी आन्दोलनमा जलेकाले अहिले सरकारले मन्त्रीहरूलाई आवास व्यवस्था गर्न सकेको छैन । काठमाडौंमा घर भएका मन्त्रीहरू घरबाटै […]

