Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

भक्तपुर अस्पतालले सुरु गर्दै नेपालकै पहिलो सरकारी रोबोटिक शल्यक्रिया सेवा

भक्तपुर अस्पतालले अत्याधुनिक रोबोटिक सर्जरी सेवा सञ्चालनमा ल्याउने भएको छ, जुन नेपालको सरकारी अस्पतालमा पहिलो पटक सुरु हुन लागेको हो। यस प्रविधिमार्फत विशेषज्ञ चिकित्सकहरूले मुटुलगायतका जटिल शल्यक्रियाहरू टाढाको दूरीबाटै सफलतापूर्वक गर्न सक्नेछन्। भारत लगायतका देशहरूमा सफल प्रयोगपछि यो प्रविधि नेपाल भित्र्याइएको हो जसले स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

3publishers
3headlines
Span: 57 minNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबिच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ । भारत लगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
    1. भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

      भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ । भारतलगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी सुरु गर्न लागिएको हो । विश्वको जुनसुकै देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को […] The post भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा सुरु हुँदै, सरकारी अस्पतालमै अत्याधुनिक प्रविधि भित्रिने

      भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबिच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ । भारत लगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Bhaktapur Hospital to Launch Nepal's First Government Robotic Surgery Service · K cha khabar