
कुमारी बैंकले ल्यायो नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म
काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म (Real-time ERP Integrated Digital Lending Platform) सार्वजनिक गरेको छ। बैंकले IMS Software Pvt. Ltd. सँगको सहकार्यमा सञ्चालनमा ल्याएको उक्त प्ल्याटफर्ममार्फत व्यवसायी ग्राहकहरूले ERP सफ्टवेयरमा आधारित भएर बिनाधितो कर्जा प्राप्त गर्न सक्नेछन्। यसले कर्जा लिनका लागि आवश्यक कागजी […]

