मधेशको पर्यटन चिनाउन ‘मधेश ट्राभल मार्ट’ सुरु
मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन तथा स्थानीय परिकार र संस्कृतिलाई प्राथमिकतामा राखिएको कार्यक्रमको सहजीकरण गरिरहेको नाट्टा मधेश प्रदेशले जनाएको छ ।
मधेश प्रदेशको पर्यटन र स्थानीय संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजनामा ‘मधेश ट्राभल मार्ट’ सुरु भएको छ। नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशका अनुसार यस कार्यक्रम अन्तर्गत वीरगञ्ज, बारा र जनकपुरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्। यस मार्टले प्रदेशका पर्यटकीय क्षेत्र र स्थानीय परिकारहरूलाई चिनाउने लक्ष्य राखेको छ।
मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन तथा स्थानीय परिकार र संस्कृतिलाई प्राथमिकतामा राखिएको कार्यक्रमको सहजीकरण गरिरहेको नाट्टा मधेश प्रदेशले जनाएको छ ।
2 more headlines since

वीरगन्ज । पर्यटन प्रवद्र्धनबाट मधेशको समृद्धि सम्भव छ भनी विगतमाभन्दा अझ सशक्त ढंगले ‘मधेश ट्राभल मार्ट’ चलिरहेको छ । नेपाल भारतका होटल तथा पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, नेपाल पर्यटन बोर्ड, लगानीकर्ता र सञ्चारकर्मीसमेतको वृहत सहभागीतामा ‘मधेश ट्राभल मार्ट’ चलिरहेको हो । जेठ २८ गतेदेखि चार दिनसम्म सञ्चालन हुने भनिएको मधेश ट्राभल मार्टको दोस्रो दिन बिहानैदेखि […] The post ‘मधेश ट्राभल मार्ट’ पर्यटन प्रर्वद्धनको अर्को आयाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२९ जेठ, बारा । नेपाल पर्यटन बोर्डको आयोजनामा मधेश ट्राभल मार्ट शुरु भएको छ । मार्टको आयोजनाबारे नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले विहीबार बाराको सिमरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यसअन्तर्गत बीरगञ्ज, बारा र जनकपुरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना हुँदैछन् । मधेश प्रदेशका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन तथा स्थानीय परिकार […]