चक्रवात 'अर्नब' को प्रभाव: नेपालमा उच्च सतर्कता अपनाउन आग्रह
बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को प्रभावले कात्तिक १२ देखि १४ गतेसम्म देशभर भारी वर्षा, चट्याङ, हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा ह…
मधेश प्रदेश
Province 2; Terai lowlands, large Madhesi population.
Multi-publisher coverage mentioning मधेश प्रदेश
बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को प्रभावले कात्तिक १२ देखि १४ गतेसम्म देशभर भारी वर्षा, चट्याङ, हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा ह…
तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेशका बजारमा पूजामा प्रयोग हुने माटो र बाँसका सामग्रीको माग बढेको छ। सप्तरीको राजविराज बजारमा तिहारका लागि म…
मधेस प्रदेशमा कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण, पर्यटन तथा सूचना प्रविधिको माध्यमबाट आर्थिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि …
मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरुगाडा (बैलगाडा) को भर पर्नुपरेको छ। धान, मकै र गहुँ ल…
तराई मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी जस्ता बाँसका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएको मरिक (डोम…
उच्च अदालत जनकपुरले मधेश प्रदेशमा नेपालीबाहेक मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वय…
50 headlines across publishers

लक्ष्मी चौधरी जनकपुरधाम, कात्तिक १२ गते । तराई मधेशको महत्वपूर्ण पर्व तिहार तथा छठ नजिकिँदै जाँदा जनकपुरधामका मुख्य बजारमा पूजापाठमा प्रयोग हुने बाँसका सामग्री किनमेल गर्नेहरूको चह...
काठमाडौँ– भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा […]

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा रहेको चक्रवात थप शक्तिशाली बन्दै गएको र यसले नेपालमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। चक्रवात हिजो भारतको भूभागमा प्रवेश गरेको यसको प्रभाव कात्तिक १२ गते बिहीबार रातिबाट नेपालमा सुरु हुने देखिएको छ। विशेषगरी भोलि कात्तिक १३ गते शुक्रबार […]

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको […]

झापा । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ । सम्भावित विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल

काठमाडौँ, कात्तिक ११ गते। भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न न...

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावबाट हवाई उडान तथा विमानस्थलमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।...

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणले आज सुरक्षा परिपत्र जारी […]

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो ।

परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना छ ।


ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), कात्तिक ११ गते । मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण प्रतिकूल मौसम हुने चेतावनी दिएपछि म्याग्...

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले बुधबार सुरक्षा परिपत्र जारी गर्दै वायुसेवा सञ्चालक, विमानस्थल सञ्चालक, हवाई सेवा प्रदायक तथा सम्बन्धित निकायलाई आवश्यक […]

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।...

काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा

काठमाडौँ, कात्तिक ११ गते । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालक...

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म नेपालका प्रमुख नदी तथा जलाधार क्षेत्रमा वर्षा भई नदीको जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले बुधबार सार्वजनिक गरेको बाढी तथा अन्य जलजन्य जोखिम आकलनअनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार […]

जनकपुरधाम । मधेस प्रदेशमा कृषि अनुसन्धान, पर्यटन तथा सूचना प्रविधिको माध्यमबाट आर्थिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबिच राजविराजमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा मधेस कृषि विश्वविद्यालयका उपकुलपति वैद्यनाथ
-original.jpg)
सर्लाही समाचारदातासर्लाही, कात्तिक ११ गते । बङ्गालको खाडीमा विकसित भएर भारतीय भूमिमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव सीमावर्ती जिल्ला सर्लाहीमा बुधबार दिउँसोदेखि नै देखिन थाल...

काठमाडौँ । सप्तरीको राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यापार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो । तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछिContinue reading "चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो"

जनकपुरधाम । मधेस प्रदेशमा कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण तथा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र पिस कोर नेपालका राष्ट्रिय निर्देशक
.jpg)
राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ।
_alGF7wrk8q.jpg)
काठमाडौं- राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको

अर्नब चक्रवातले लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा भारी वर्षा र माथिल्लो क्षेत्रमा हिमपात पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।
-original.jpg)
सप्तरी, कात्तिक ११ गते । राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ ।तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार...

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र बाँसबाट बनेका सामग्रीको कारोबार बढेको छ । चाडपर्वमा पूजाआजाका लागि यस्ता सामग्री अनिवार्य मानिने भएकाले माग बढेको हो । तिहारमा प्रयोग हुने माटोका दियो, कलश र घैँटासहित छठमा आवश्यक बाँसका कोनिया, नाङ्लो र ढाकीको बिक्री बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले बताइन्। एक दशकदेखि बाँसका सामग्रीको […]

काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने सम्भावना देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानका आधारमा असोज १३ देखि १५
काठमाडौँ– नेपालमा पनि भारी वर्षा र हिमपात गराउने भनिएको बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान छ । ‘अर्नब’ नेपालसम्म आइपुग्दा समुद्री चक्रवातकै तीव्रतामा नरहने पूर्वानुमान रहेको मौसमविद् विनोद पोखरेल बताउँछन् । तर, यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले भारी […]

रूपन्देही । बंगालको खाडीमा विकसित ‘अरणव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयलेसार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र […]

– हिमपात र भारी वर्षाको सम्भावना – उच्च हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न आग्रह – १२ गतेअघि वा १५ गतेपछि मात्र धान काट्न सुझाव – आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने काठमाडौँ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले विशेषगरी चार प्रदेशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । […]

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ
.jpg)
बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा बिहीबारदेखि मौसम प्रभावित हुने भएको छ।...

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा […] The post १३ र १४ गते भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जा

काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभावले नेपालमा वर्षा र हिमपात हुने सम्भावना बढेपछि कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहीबार रातिदेखि मौसम प्रभावित हुने र शुक्रबार तथा
११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने सम्भावना भएकाले सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा […]

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा […]

अत्याधुनिक कृषि औजार र आधुनिक यातायातका साधनको विकास भए पनि मधेसका ग्रामीण भेगमा खेतबारीबाट बाली भित्र्याउन किसानका लागि अझै पनि बैलगाडा नै निर्विकल्प सारथि बनिरहेको छ।...

काठमाडौँ, कात्तिक १० गते । बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ...

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ । मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ । देशमा सुविधायुक्त नवीनतम यातायातका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य […]

सप्तरी। मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ। मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको खाडीमा रहेको अर्नब चक्रवात थप

चक्रवात कात्तिक ११ गते भारतको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ ।

काठमाडौं : बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका अनुसार चक्रवात कात्तिक ११ गते
धनुषा- लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै धनुषासहित मधेशका जिल्लामा बजारको चहलपहल बढ्न थालेको छ। छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेपछि व्यपारी उत्साहित देखिएका छन्। छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दा प्रयोग गरिने बाँसका ढाकी, सुप, नाङ्लो र कोनियालगायत सामग्रीको विशेष महत्त्व छ। पूजाका सामग्री, फलफूल, नरिवल, […]

काठमाडौँ । सिरहामा छठ पर्वका लागि किनमेल सुरु भएको छ । छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको हो । सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनिया लगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ । पर्वको तयारीसँगै बाँसका सामग्रीले बजारमाContinue reading "सुरु भयो छठ पर्वको रौनक, बजारमा बाँसका सामाग्रीको बिक्री बढ्यो, व्यापारीलाई भ्याइनभ्याई ! (तस्वीरहरु)"

सिरहा। छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको छ। सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनियालगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल
छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।